शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रिमियर लिग : साउथह्याम्टन रेलिगेसनमा पर्यो, दोस्रो डिभिजनमा घटुवा

प्रिमियर लिग : साउथह्याम्टन रेलिगेसनमा पर्यो, दोस्रो डिभिजनमा घटुवा

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    प्रिमियर लिग : साउथह्याम्टन रेलिगेसनमा पर्यो, दोस्रो डिभिजनमा घटुवा
    images

    एजेन्सी । लगातार खराब प्रदर्शन गरेको साउथह्याम्टन प्रिमियर लिगको रेलिगेसनमा परेको छ। शनिबार भएको खेलमा फुलहमसँग २-० गोलले पराजित भएसँगै साउथह्याम्टन अन्तिम दुई खेल बाँकी छँदै रेलिगेसनमा परेको हो।


    images
    images

    साउथह्याम्टन ११ वर्ष लिग खेलेर रेलिगेसनमा परेको हो । अंक तालिकाको पुछारमा रहेको साउथह्याम्टन ३६ मध्ये २४ खेलमा पराजित भयो। ६ खेलमा जित निकालेको उसले ६ खेल बराबरी खेलेको छ।

    अब उसले सन् २०१२ पछि दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्नेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार