बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति

साझा पोष्ट
मंगलबार, जेठ २ २०८०
  • images
    तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारको स्वीकृति
    images

    काठमाडौं । सरकारले  तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ ।


    images
    images

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरेको  सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । 

    उनका अनुसार मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त  पनि  गरेको छ । 

    मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार