बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका नजाने

सन्दीप लामिछाने आज दक्षिण अफ्रिका नजाने

साझा पोष्ट
मंगलबार, जेठ १६ २०८०
  • images
    सन्दीप लामिछाने आज दक्षिण अफ्रिका नजाने
    images

    काठमाडौं । सन्दीप लामिछाने एकदिवसीय विश्वकप छनोट अघि दक्षिण अफ्रिका जान लागेको राष्ट्रिय टोलीसँगै नजाने भएका छन् । सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ आज नभएका कारण सन्दीप जान नजाने भएका हुन् ।


    images
    images

    जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

    अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा सन्दीपलाई समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

    सन्दीप आज टिमसँग जाँदैनन् । एक साताभित्रै अदालती प्रक्रिया भएका कारण उनलाई यो भ्रमणमा राख्न सकिएन’, पाठकको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार