बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

'अखण्ड भारत' नक्साको विरोधमा प्रदर्शन 

'अखण्ड भारत' नक्साको विरोधमा प्रदर्शन 

काठमाडौं । 'अखण्ड भारत'को नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हो ।

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    'अखण्ड भारत' नक्साको विरोधमा प्रदर्शन 
    images

    काठमाडौं । 'अखण्ड भारत'को नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।


    images
    images

    नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै सत्तारुढ एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले अखण्ड भारतको नक्सा समेत जलाएका छन् ।

    भारतले 'अखण्ड भारत' नक्सा नयाँ संसद भवनमा राखेको छ ।नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि राखिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार