शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

राष्ट्रपतिविरुद्ध एमाले युवा संघको मशाल जुलुश 

राष्ट्रपतिविरुद्ध एमाले युवा संघको मशाल जुलुश 

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    राष्ट्रपतिविरुद्ध एमाले युवा संघको मशाल जुलुश 
    images

    काठमाडौं । नागरिका विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति जनाउँदै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध प्रदर्शन गरेको छ ।


    images
    images

    बुधबार साँझ एमालेनिकट युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा मसाल जुलुस निकालेको हो । 
    राष्ट्रपति पौडेलले राष्ट्रघाती काम गरेको  युवासंघको आरोप छ । अघिल्लो कार्यकालको संसद्का बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म प्रमाणीकरण नगर्दा निष्क्रिय रहेको विधेयक प्रमाणीकरण भएसँगै विरोध भएको हो।

    संसद्‍मा ल्याएर छलफलपछि अघि बढाउनुपर्ने उक्त विधेयक सरकारको आग्रहमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विरोधमा उत्रिएका छन्।

    yuba_sangh11685547147.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार