शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

प्रचण्ड दिल्ली पुगेकै दिन रवि लामिछाने मुम्बईमा

प्रचण्ड दिल्ली पुगेकै दिन रवि लामिछाने मुम्बईमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिवसीय औपचारिक भ्रमणका लागि भारत पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेका छन् ।प्रधानमन्त्री प्रचण्डको टोली भारतको राजधानी दिल्ली पुग्दा रवि लामिछाने भने पत्नी सहित मुम्बई पुगेका हुन् ।  

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    प्रचण्ड दिल्ली पुगेकै दिन रवि लामिछाने मुम्बईमा
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिवसीय औपचारिक भ्रमणका लागि भारत पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेका छन् ।


    images
    images

    प्रधानमन्त्री प्रचण्डको टोली भारतको राजधानी दिल्ली पुग्दा रवि लामिछाने भने पत्नी सहित मुम्बई पुगेका हुन् ।  

    रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा।मुकुल ढकालले दिएको जानकारीअनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् । यद्यपि उनको व्यक्तिगत काम के हो भन्ने कुरा चाहिँ खुलाइएको छैन ।

      पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार