बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

महिला टि२० आई सिरिज : मलेसियामाथि नेपालको सहज जीत

महिला टि२० आई सिरिज : मलेसियामाथि नेपालको सहज जीत

१ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो । मलेसियाको लागि महिराह इजाती इ सर्वाधिक नटआउट ४४ रनमा बनाइन् । नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले समान १,१ विकेट लिए ।

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    महिला टि२० आई सिरिज : मलेसियामाथि नेपालको सहज जीत
    images

    काठमाडौं । मलेसियामा जारी नेपाल र मलेसियाबीचको महिला टि२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियामाथि २७ रनको जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २(१ को अग्रता लिएको छ ।


    images
    images

     १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो । मलेसियाको लागि महिराह इजाती इ सर्वाधिक नटआउट ४४ रनमा बनाइन् । 

    नेपालका लागि इन्दु बर्मा, सीता रानामगर र कविता कुँवरले समान १,१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार