बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा

नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

साझा पोष्ट
बिहीबार , जेठ १८ २०८०
  • images
    नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा
    images

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।
    अहिले भारतबाट नेपालले ४ सय ५० मेगावाट विजुली किनिरहेको छ। नेपालमा भारतीय लगानीको अरुण तेस्रो, तल्लो अरुण, फुकोट कर्णाली लगानीमा बन्दैछ। मोदीले दीर्घकालीन पीपीएसँगै १० हजार मेगावाटसम्म विजुली किन्ने वातावरण बनेको बताए।


    images
    images

    तर, नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा भने सम्झौता भएन् । यद्यपि, प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरे । सुख्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २-३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत प्राधिकरणको आँकलन छ । 

    प्रतिक्रिया हरु
    थप समाचार