शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

एमालेको सचिवालय बैठक शुरु

एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थितिमा सचिवालय बैठक मध्यान्ह पौने १२ बजेदेखि सुरु भएको हो। बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ।   एमालेले यो बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, बजेटबारे समीक्षा, संसदीय समिति, पार्टी गतिविधि र संसद्‍मा भूमिकाबारेसहितमा चर्चा गर्ने बताइएको छ।यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    एमालेको सचिवालय बैठक शुरु
    images

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । 


    images
    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थितिमा सचिवालय बैठक मध्यान्ह पौने १२ बजेदेखि सुरु भएको हो। बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ।  

    एमालेले यो बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, बजेटबारे समीक्षा, संसदीय समिति, पार्टी गतिविधि र संसद्‍मा भूमिकाबारेसहितमा चर्चा गर्ने बताइएको छ।यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार