शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

सांसद सोविता गौतमले सुटुक्क विहे गरिन् 

सांसद सोविता गौतमले सुटुक्क विहे गरिन् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले  प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् । विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । 

साझा पोष्ट
शुक्रबार, जेठ १९ २०८०
  • images
    सांसद सोविता गौतमले सुटुक्क विहे गरिन् 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले  प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।


    images
    images

    विवाहपश्चात दुवैजना जापान लागेका छन् । सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । 

     चितवन घर भएका गृहेन्द्र विगतमा माओवादीमा  थिए र  अहिले उनी नी व्यवसायमा छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बताइएको छ । 

    सांसद गौतम संसदमा निकै सक्रिय हुने सांसद मध्ये पर्छिन् । उनले आफ्नो क्षेत्र, जनजीविका नीतिगत विषय संसदमा उठाउने गर्छिन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार