आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक योन फोस्सलाई

साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक योन फोस्सलाई

साझा पोष्ट
बिहीबार , असोज १८ २०८०
  • images
    साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक योन फोस्सलाई
    images

    काठमाडौं । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक योन फोस्सलाई प्रदान गरिएको छ। नाटक र गद्य लेखनका लागि उनलाई नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

    images
    images

    उनका सेप्टोलोजी, मेलाङ्कोलीलगायत पुस्तक प्रकाशित छन्। फोस्स सन् १९५९ मा जन्मेका हुन्। उनले ४० नाटक, कयौँ उपन्यास, निबन्ध, बालबालिकाका लागि पुस्तक लेख्नुका साथै अनुवाद पनि गरेका छन्।

    images
    images

    उनी सबैभन्दा चिनिएका नाटककारमध्ये पर्छन्। पुरस्कार प्राप्त गरेलगत्तै फोस्सले आफू ‘अभिभूत र केही हदसम्म त्रसित भएको’ प्रतिक्रिया दिएका छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार