आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायलद्वारा गाजामा आक्रमणः कम्तीमा २ ससय ३० जनाको मृत्यु

इजरायलद्वारा गाजामा आक्रमणः कम्तीमा २ ससय ३० जनाको मृत्यु

साझा पोष्ट
आइतबार, असोज २१ २०८०
  • images
    इजरायलद्वारा गाजामा आक्रमणः कम्तीमा २ ससय ३० जनाको मृत्यु
    images

    काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायली सेनाले गरेको प्रत्याक्रमणमा कम्तिमा पनि २ सय ३० जनाको मृत्यु भएको छ। 

    images
    images

    आक्रमणमा परेर १ हजार भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । इजरायली सेनाले गाजा क्षेत्रका बासिन्दालाई घर छोडेर सुरिक्षत स्थानमा जान भनेको छ र त्यहाँ कयौं रकेट आक्रमण गरेको छ । 

    images
    images

    शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ। हमासको आक्रमणमा परी ३ सय जनाको ज्यान गएको बताइएको छ । 

    आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ। हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार