आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजिप्टले गाजा क्षेत्रमा सहायता सामग्री पुर्‍याउने रफा नाका खोल्ने

इजिप्टले गाजा क्षेत्रमा सहायता सामग्री पुर्‍याउने रफा नाका खोल्ने

साझा पोष्ट
बिहीबार , कात्तिक २ २०८०
  • images
    इजिप्टले गाजा क्षेत्रमा सहायता सामग्री पुर्‍याउने रफा नाका खोल्ने
    images

     काठमाडौं । गाजामा २० ट्रकसम्म सहायता सामग्री पुर्‍याउने गरी रफा नाका खोल्न इजिप्ट सहमत भएको छ ।

    images
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहपछि इजिप्टगाजा स्ट्रिपमा मानवीय सहायताको लागि २० ट्रकसम्म सहायता सामग्री पठाउन दिन सहमत भएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल(सिसीसँग टेलिफोनमा कुराकानी गर्दै गाजामा मानवीय सहायताका सामग्री पठाउनको लागि नाका खोल्न आग्रह गरेका थिए । 

    images
    images

    एक दिनको लागि इजरायल भ्रमणमा गएर फर्किएका बाइडेनले हमासविरुद्धको कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जान नहुने गरी कारबाही अघि बढाउने बताएका थिए ।

    गाजामा इजरायलले खाना,पानी,इन्धन र बिजुली पनि जान दिएको छैन । गाजाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । अस्तालमा इमेर्जेन्सी उपचारको लागि समेत सामग्री अभाव हुन थालेका छन् । मंगलबार राति इजरायलले गाजाको एक अस्पतालमा रकेट प्रहार गर्दा ५ सय जना भन्दा धेरैको ज्यान गएपछि अवस्था झनै भयावह बनेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार