आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

इजरायल र हमासबीच फेरि युद्ध शुरु, १७८ प्यालेस्टिनीको मृत्यु 

इजरायल र हमासबीच फेरि युद्ध शुरु, १७८ प्यालेस्टिनीको मृत्यु 

साझा पोष्ट
शनिबार, मंसिर १६ २०८०
  • images
    इजरायल र हमासबीच फेरि युद्ध शुरु, १७८ प्यालेस्टिनीको मृत्यु 
    images

    काठमाडौं । सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि लडाइँ भएको छ।

    images
    images

     हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ।इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन्।

    images
    images

    इजरायलले पनि  ‘आतंकवादी लक्ष्य’मा आक्रमण गरिएको बताएको छ।युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन नसकेको बीबीसीले जनाएको छ । 

    तर, अमेरिकाले अझै  द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ। युद्ध शुरुभएपछि अत्यावश्यक वस्तुको आपूर्ति फेरि बन्द भएको बताएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार