आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

साझा पोष्ट
शनिबार, मंसिर २३ २०८०
  • images
    पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
    images

    काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी जेलमुक्त भएका छन् । मानवता विरुद्धको अपराधमा  २५ वर्षको सजाय भोगिरहेका  उनी संवैधानिक अदालतको फैसलापछि रिहा भएका हुन् ।  

    images
    images

    संवैधानिक अदालत (टिसी)ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए । रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।केही समयअघि  नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार