आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    बालुवाटारमा सत्ता गठबन्धनको बैठक
    images

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ ।

    images
    images

    संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार