आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

नाउपाको बैठकमा हात हालाहाल

नाउपाको बैठकमा हात हालाहाल

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    नाउपाको बैठकमा हात हालाहाल
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ ।

    images
    images

    अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहालत भएको हो ।

    images
    images

    नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक छ । र, त्यसले नै निर्णय गरिरहेको छ । तर रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको अवस्था आएको रेशम पक्षीले नेताले बताएका छन्  ।

     सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा रेशम पक्षका नेताहरू सहभागी छन् भने  रन्जिता पक्षका नेताहरू त्यसको विपक्षमा  छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार