शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३४ हजार नाघ्यो

गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३४ हजार नाघ्यो

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३४ हजार नाघ्यो
    images

    काठमाडौं । गाजापट्टीमा इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या ३४ हजार ४८८ पुगेको छ ।  

    images
    images
    images

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  इजरायली सेनाले गत २४ घण्टामा ३४ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ६८ जना घाइते भएको बताएको छ ।

    images
    images

    यसले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३४ हजार ४८८ र घाइतेको संख्या ७७ हजार ६४३ पुगेको छ । सुरक्षा अभावमा केही भग्नावशेषमुनि छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार