शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

इलाम-२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत(सबैको मतसहित)

इलाम-२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत(सबैको मतसहित)

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    इलाम-२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत(सबैको मतसहित)
    images

    काठमाडौँ ।  इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर,  रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवारले त्यति मत ल्याउन असफल भए । 

    images
    images
    images

    इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा  ६ हजार ४ मत ल्याउनुपर्ने थियो । लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो । 

    images
    images

    इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगियो  ।

    ilam_result.JPG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार