काठमाडौं । प्रतिनिधिसभामा १२ सांसद रहेको जनता समाजवादी पार्टी नेपाल फूटेको छ । अशोक राईको नेतृत्वमा ७ जना सांसदले विद्रोह गरेर नयाँ पार्टी बनाएर निर्वाचन आयोगमा निवदेन दिएका छन् । नयाँ पार्टीको नाम जसपा मात्रै राखिएको छ ।
कुन सांसद कसको पक्षमा ?
उपेन्द्र यादवको साथ छोड्ने सांसदहरु
अशोक राइ
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खातुन
दीपक कार्की
उपेन्द्रको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव