आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

सभामुखसहित प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

सभामुखसहित प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    सभामुखसहित प्रमुख  दलका शीर्ष नेताको बैठक सुरु
    images

    काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

    images
    images

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

    images
    images

    प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।तर फेरि पनि कांग्रेसले त्यही मागमा संसद चल्न नदिने देखिएपछि आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार