आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं :उपेन्द्र

निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं :उपेन्द्र

साझा पोष्ट
बुधबार, वैशाख २६ २०८१
  • images
    निर्वाचन आयोगविरुद्ध अदालत जान्छौं :उपेन्द्र
    images

    काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन ।

    images
    images

    पत्रकार सम्मेलन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको बताए ।इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने उनले बताए ।

    images
    images

    अहिले जुन पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताए । सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उनले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार