बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

पौड्याल र मिश्र सचिवमा बढुवा, नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा

पौड्याल र मिश्र सचिवमा बढुवा, नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    पौड्याल र मिश्र सचिवमा बढुवा, नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा
    images

    काठमाडौं । मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

    बिहीबार बसेको बैठकले लोकनाथ पौड्याल र राजेन्दप्रसाद मिश्रलाई सचिवमा बढुवागरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    images
    images


    पौड्याल मधेश प्रदेशका कामु सचिव  र मिश्र कृषि तथा वन समूहमा सह–सचिव थिए ।   नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् । शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

    प्रतिक्रिया हरु
    थप समाचार