बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

चार एसएसपीको डिआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डिआईजीमा बढुवा सिफारिस

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    चार एसएसपीको डिआईजीमा बढुवा सिफारिस
    images

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

     शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

    images
    images

    पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

    कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं र केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको पोल खुलेको थियो ।  

    प्रतिक्रिया हरु
    थप समाचार