बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सदन खुलाउन प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख

सदन खुलाउन प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    सदन खुलाउन प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग छलफल गर्दै सभामुख
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले संसद खुलाउने विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।  

    दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संयक्त छलफल हुनेछ । 

    images
    images

    समय व्यवस्थापन भए कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल हुने सभामुखका प्रेस सल्लाहकार शेखर घिमिरेले जानकारी दिएका छन् ।

    सरकारी  ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार