बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

साझा पोष्ट
आइतबार, जेठ ६ २०८१
  • images
    प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ
    images

    काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । 

    खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार