बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

आईपीएलको पहिलो क्वालिफायरमा आज कोलकाता र हैदराबाद भिड्दै

आईपीएलको पहिलो क्वालिफायरमा आज कोलकाता र हैदराबाद भिड्दै

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    आईपीएलको पहिलो क्वालिफायरमा आज कोलकाता र हैदराबाद भिड्दै
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

    पहिलो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र दोश्रो स्थानको सनराइजर्स हैदराबादबीच राति पौने ८ बजे  अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

    images
    images

     विजेता टोली फाईनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

    प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। फाईनल मे २६ मा हुनेछ । 

    प्रतिक्रिया हरु
    थप समाचार