बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

जनकपुर पुगेर माधव नेपालले भने- संसदमा भइरहेका घटनाहरू सुखद् छैनन्

जनकपुर पुगेर माधव नेपालले भने- संसदमा भइरहेका घटनाहरू सुखद् छैनन्

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    जनकपुर पुगेर माधव नेपालले भने- संसदमा भइरहेका घटनाहरू सुखद् छैनन्
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुःखद भएको बताएका छन् ।

    जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले रेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संसदमा भैरहका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्नेमा जोड दिए । 

    images
    images

    ‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती  सुखद छैन ।’ नेपालले भने,  वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ ।’ 

    नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने नेपालले बताए । 

    प्रतिक्रिया हरु
    थप समाचार