बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन्  ।

    सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    images
    images

    सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

    संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुबै संदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको छ । तर आजै संसद अधिवशेन अन्त्य गर्ने तयारी भैरहेको छ । यही चर्चाकाबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका छन् । 

     

    प्रतिक्रिया हरु
    थप समाचार