बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा स्थगित

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा स्थगित
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए। सभामुखले पटक पटक बैठकलाई अगाडि बढाउने वातावरण बनाउन आग्रह गर्दा नमानेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।​

    प्रतिक्रिया हरु
    थप समाचार