बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर
    images

    काठमाडौं । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ। 

    राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए। 

    images
    images

    राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा निल्ने निष्कर्ष निकालेको चर्माकारले बताए।

    जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यसबारे  यस्तो निष्कर्ष निकालेको हो ।

    प्रतिक्रिया हरु
    थप समाचार