Sajha Post
'अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन'
'अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन' काठमाडौं ।  उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पुँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका हुन ।  
८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ
८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ काठमाडौं ।चालू आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ बराबर भएको छ।  भन्सार  विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको विवरण अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर छ । 
कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ : अर्थविद् पोखरेल
कर्मचारीलाई तलब र पेन्सन दिन ऋण माग्ने अवस्था आउँछ : अर्थविद् पोखरेल काठमाडौं । अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको अर्थतन्त्र खस्किँदै भएको भन्दै चिन्ता व्यक्त गरेका छन ।  सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँग् अर्थविद् डा. पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन । उनले विकास खर्चलाई र देशमा तलव खुवाउनका लागि समेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए। 
नेप्सेको कार्यालयमा धर्ना दिन गएका लगानीकर्ता पक्राउ
नेप्सेको कार्यालयमा धर्ना दिन गएका लगानीकर्ता पक्राउ काठमाडौं । भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।     पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै कार्यालय घेराउ गर्न पुगेका मध्ये तीन जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको...
Weather Update