आजदेखि काठमाडौंमा दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुँदै
शुक्रबार, फागुन २६, २०७९
अर्थतन्त्र बचाउन संरचनागत सुधार आवश्यक, तत्काल कदम चाल्न सरकारलाई सुझाव
बुधबार, फागुन २४, २०७९
काठमाडौं । मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले औँल्याएका छन् ।
नेपाली कांग्रेसले मंगलवार काठमाडौँमा गरेको नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग छलफल कार्यक्रमका सहभागीले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको बताएका हुन् । अब पनि कुनै...

अर्थतन्त्रमा देखिएका समस्या उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
आइतबार, फागुन २१, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती उच्चस्तरिय संयन्त्र बनाएर समाधान गर्ने प्रतिवद्धता जनाएका छन ।
आईतवार आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन । व्यवसायीहरुले प्रधानमन्त्रीलाई अर्थतन्त्रमा...

गभर्नर र अर्थसचिवलाई राखेर वित्तीय क्षेत्रका समस्याबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल
आइतबार, फागुन २१, २०७९

नेपालमा पेट्रोलियम पदार्धको मूल्य यथावत रहने
बुधबार, फागुन १७, २०७९
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ हाललाई यथावत् राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने जनाएको हो ।
साताको लोकप्रीय