पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सोमबार, माघ २३, २०७९

अघिल्लो पटकभन्दा यो पटकको चुनावमा खर्च कम, बचेको तीन अर्ब आयोगले सरकारलाई फिर्ता गर्ने
शुक्रबार, माघ २०, २०७९

ऋण नतिरेपछि सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ । कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ ।
पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल...

चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि एक लाख जरिवाना
बुधबार, माघ १८, २०७९
काठमाडौं। चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्प कारबाहीमा परेका छन् । नेपाल आयल निगमले दुईवटा पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ ।

पेट्रोल र डिजेलको भाउ बढेर आयो
बुधबार, माघ १८, २०७९
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।
भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसनले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।

संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती, प्रदेश र स्थानीय तहलाई पनि कटौती गर्न अर्थको आग्रह
मंगलबार, माघ १७, २०७९
काठमाडौं । अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने भएको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै संघीय सरकारको सबै मन्त्रालय र निकायहरुको स्वीकृत बजेटबाट २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट : नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा कायमै
मंगलबार, माघ १७, २०७९

एशियन हाइड्रोपावरले सर्वासाधारणलाई माघ २७ गतेदेखि आइपीओ बेच्ने
मंगलबार, माघ १७, २०७९
काठमाडौं । सर्वसाधारणले ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ८४ हजार कित्ता छुट्याएको छ।
साताको लोकप्रीय