विनियोजितबाहेक थप बजेट नमाग्न विकासे मन्त्रालयलाई अर्थमन्त्रीको निर्देशन
सोमबार, माघ ९, २०७९
अघिल्लो वर्षको जस्तो मुलुकको आर्थिक वृद्धि हुने अवस्था देखिँदैनः गभर्नर अधिकारी
शुक्रबार, माघ ६, २०७९
पछिल्लो समय नेपालको अर्थतन्त्र सुदृढ नरहेको अर्थविद्हरुको विश्लेषण छ । केही समय अघिसम्म गभर्नर महाप्रसाद अधिकारी स्वयंको बुझाई पनि यस्तै थियो । तर अहिले भने अर्थतन्त्रमा सुधार हुँदै गइरहेको उहाँको दाबी छ । वास्तवमा नेपालको अर्थतन्त्र कस्तो अवस्थामा छ त ? यही विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले गभर्नर महाप्रसाद...

केरुङ–काठमाडौं अन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन सुरु, तीन वर्षमा अध्ययन पुरा हुने
बिहीबार, पुस २८, २०७९
काठमाडौं। नेपाल र चीनबीच प्रस्तावित केरुङ–काठमाडौंंअन्तरदेशीय रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) सुरु भएको छ । विस्तृत अध्ययन गर्न नेपाल आएका चीनको रेलवे विज्ञ टोलीले नुवाकोट र रसुवा पुगेर अध्ययन सुरु गरेको रेल विभागले जनाएको छ ।

माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने
बिहीबार, पुस २८, २०७९
काठमाडौं । आउँदो माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने सरकारको लक्ष्य
सोमबार, पुस २५, २०७९
काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्याउने लक्ष्य लिएको छ । सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यकता अनुसार...
साताको लोकप्रीय