Sajha Post
अर्थतन्त्रमा केही संरचनात्मक सुधारको आवश्यकता : प्रधानमन्त्री
अर्थतन्त्रमा केही संरचनात्मक सुधारको आवश्यकता : प्रधानमन्त्री उनले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय गरी काम गर्ने बताए । 
ग्लोबल आईएमई बैंकले मर्जरमा पाएकाे सफलता अरु बैंकलाई प्रोत्साहन: अध्यक्ष  ढकाल 
ग्लोबल आईएमई बैंकले मर्जरमा पाएकाे सफलता अरु बैंकलाई प्रोत्साहन: अध्यक्ष ढकाल  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक बताएका छन् ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हनेगरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको...
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्।
अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर
अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर अर्थ मन्त्रालयका सचिवमा आएका तोयम रायसँग आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा अर्थ मन्त्रालयमा काम गरेको अनुभव छ।  योभन्दा अघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।  त्यस्तै राजस्व  सचिवमा आएका राम प्रसाद घिमिरे समेत अर्थ मन्त्रालयकै अनुभवी छन्। योभन्दा अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए।
बढेको दुधको मूल्य फिर्ता
बढेको दुधको मूल्य फिर्ता
Weather Update