Sajha Post
एक वर्ष नपुग्दै टुट्यो अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन, श्रीमानले गरे अर्कै विहे
एक वर्ष नपुग्दै टुट्यो अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन, श्रीमानले गरे अर्कै विहे विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्कोलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै बहस भएको थियो ।
प्रचण्डसँग भारतीय अभिनेता विवेक र सुरेश ओबरायको भेटवार्ता 
प्रचण्डसँग भारतीय अभिनेता विवेक र सुरेश ओबरायको भेटवार्ता  काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय र सु्रेश ओबरायले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार खुमलटार पुगेर अभिनेता विवेक र उनका पिता सुरेशले अध्यक्ष प्रचण्डलाई भेटेका हुन ।   प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।
‘लाखेले विदेशी फिल्मलाई पछार्छ’
‘लाखेले विदेशी फिल्मलाई पछार्छ’
माओवादीको चुनावी गीतमा बद्री पंगेनी (भिडियोसहित)
माओवादीको चुनावी गीतमा बद्री पंगेनी (भिडियोसहित) पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले’ गीत गाउँदा बद्री पंगेनीलाई एमाले निकट गायक भनिएको थियो । उक्त गित निकै चर्चित भएको थियो । अहिलेको गितको शब्द संगित पनि उनै सर्जकले गरेका छन् जसले ‘सैं पनि एमाले’ गीत सृजना थिए । दुवै गीतका सर्जकले आफ्नो नाम छोटकरीमा इएनबी राखेका छन्...
Weather Update