सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध(तस्बिरहरु)
बुधबार, माघ १८, २०७९
1674537557.jpg)
सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा बाक्लो हिमपात (तस्बिरसहित)
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेश र सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लाहरू वर्षा सँगै हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट र सुदूरपश्चिमको बैतडीसहितका पहाडी जिल्लाहरुमा हिमपात भएको हो ।
बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । सिगासका किसान दानसिंह बोहराका अनुसार गए रातिदेखि...
1674470117.jpg)
प्रहरीले चासो नदिँदा भारतमा दुई नेपालीको हत्या भएको भन्दै जनकपुरमा प्रदर्शन (तस्बिरसहित)
सोमबार, माघ ९, २०७९
जनकपुरधाम । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बिरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरलिाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै बिरोध जनाएका हुन् ।

संसद भवनमा ओली–प्रचण्ड संवाद र हाँसो (तस्बिरहरु)
बिहीबार, पुस ७, २०७९
एक अर्का विरुद्ध उनीहरुले बोलेका र लेखेका कुरा ताजै छन । चुनाव पनि दुई ध्रुबमा भएर लडे । तर मंसिर ४ गते चुनाव भएपछि नयाँ सरकार बनाउने विषयलाई लिएर यी दुई नेताबीच फेरि संवादको श्रृंखला शुरु भएको छ ।
साताको लोकप्रीय