Sajha Post
प्रहरीले चासो नदिँदा भारतमा दुई नेपालीको हत्या भएको भन्दै जनकपुरमा प्रदर्शन (तस्बिरसहित)
प्रहरीले चासो नदिँदा भारतमा दुई नेपालीको हत्या भएको भन्दै जनकपुरमा प्रदर्शन (तस्बिरसहित) जनकपुरधाम । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा बिरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरलिाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै बिरोध जनाएका हुन् ।
संसद भवनमा ओली–प्रचण्ड संवाद र हाँसो (तस्बिरहरु)
संसद भवनमा ओली–प्रचण्ड संवाद र हाँसो (तस्बिरहरु) एक अर्का विरुद्ध उनीहरुले बोलेका र लेखेका कुरा ताजै छन । चुनाव पनि दुई ध्रुबमा भएर लडे । तर मंसिर ४ गते चुनाव भएपछि नयाँ सरकार बनाउने विषयलाई लिएर  यी दुई नेताबीच फेरि संवादको श्रृंखला शुरु भएको छ ।
नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु) 
नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु)  काठमाडौं । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा  शुरु भएको छ। 'सूर्य किरण' सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले शुक्रबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे। 
काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर)
काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर) काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरु हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीको थियो । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा लामो लाइन...
Weather Update