अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघरमा थारु समुदायको धर्ना(तस्बिरसहित)
शुक्रबार, पुस १, २०७९

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सालझण्डीमा शुरु (तस्बिरहरु)
शुक्रबार, पुस १, २०७९
काठमाडौं । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा शुरु भएको छ।
'सूर्य किरण' सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले शुक्रबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे।

काठमाडौंमा तेस्रोपटक मेलम्चीको पानी आयो, समस्या भने उस्तै (फोटोफिचर)
शनिबार, मंसिर २४, २०७९
काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरु हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीको थियो । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा लामो लाइन...

ग्वार्कोमा फ्लाइओभर बन्न थालेसँगै बढ्यो जाम (तस्बिरहरु)
शुक्रबार, मंसिर २३, २०७९
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । शुक्रवार बिहानदेखि ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।
1670232053.jpg)
१० तस्बिरमा सुकुम्बासीको शक्ति
सोमबार, मंसिर १९, २०७९
काठमाडौं । सुकुम्बासीमाथि काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै त्यसको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंमा प्रदर्शन गरेको हो ।

चिसो मौसममा विश्वकपले तताएको काठमाडौं (फोटोफिचर)
शनिबार, मंसिर १७, २०७९
होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमै नै प्रोजेक्टर राखेर हेर्नेहरु पनि छन् ।

सर्वोच्च अदालत अघि रातो रंग छ्यापेर अनौठो प्रदर्शन (भिडियो/फोटो)
मंगलबार, मंसिर १३, २०७९
शरीरमा पुरै सेतो कपडा लगाएकी यादवले बिहान १० बजे सर्वोच्च अदालतको गेट अगाडि ट्याक्सीबाट ओर्लेर प्रहरीले सोधपुछ गर्न खोज्दा पनि केही नबोली गाडीबाट एउटा बट्टा निकालिन् र सरासर सर्वोच्चको गेटतर्फ अघि बढिन् । त्यसपछि उनले प्रहरीको अवरोधबीच बट्टामा रहेको रातो रंग घोलिएको पानी सर्वोच्चको गेटमा ताकेर फ्याकेकी हुन ।

मध्यरातमा ठमेलको नाइट क्लबमा ओलीको र्याप(तस्बिरसहित)
शनिबार, कात्तिक २६, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् ।ओलीले मध्यरातमा ठमेलको एलओडी क्लब पुगेर ऱ्याप गीत सार्वजनिक गरेका हुन् ।
1667885325.jpg)
आयोगले गरेको छलफलमा को-को कलाकार पुगे ? (१२ तस्बिरमा हेर्नुहोस्)
मंगलबार, कात्तिक २२, २०७९
काठमाडौं । निर्वाचन आयोगले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफल पार्न भूमिका खेलिदिन आग्रह गरेको छ ।अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग...
साताको लोकप्रीय