धनगढीमा पनि मापदण्ड विपरीतका संरचनामा डोजर चल्यो (फोटो फिचर)
बिहीबार, कात्तिक १७, २०७९
1667370201.jpg)
महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगे एमाले अध्यक्ष ओली (नौ तस्बिरमा हेर्नुस्)
बुधबार, कात्तिक १६, २०७९

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ(तस्बिरसहित)
सोमबार, कात्तिक १४, २०७९
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर...
1666942351.jpg)
करोडौं खर्चेर बनाइएको पार्क झाडीमा परिणत हुँदै (हेर्नुहोस् १० तस्बीरमा)
शुक्रबार, कात्तिक ११, २०७९
रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ मा रहेको शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ । संरक्षण र प्रवर्धनको अभावमा पार्क र त्यहाँका संरचनाहरु दिनदिनै जीर्ण हुँदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै...

पर्यटक लोभ्याउँदै पाल्पाको तालपोखरा (फोटो फिचर)
शुक्रबार, कात्तिक ११, २०७९
पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।
बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म...

बालगोपालेश्वर मान्दिरमा भाइटीका (तस्बिरसहित)
बिहीबार, कात्तिक १०, २०७९
काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भीड छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । र, त्यसका लागि वर्षको एक दिन मात्रै भाइटीकाको दिन यो मन्दिर खुला रहन्छ ।

लक्ष्मी पूजाको दिन झिलिमिली काठमाडौं (तस्बिरसहित)
सोमबार, कात्तिक ७, २०७९
काठमाडौं । तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिएको छ । आज तिहारको विशेष दिन हो ।
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।
लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली भैरहेको छ । घर गाउँ, शहर जताततै अहिले झिलिमिली...

सङ्कटमा मादल व्यवसाय
शनिबार, कात्तिक ५, २०७९
“कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको छ ।”
.jpg'_'.2022-10-201666265891.jpg)
भारतबाट सयपत्री फूलको आयातमा प्रतिबन्ध, जावलाखेलमा नेपाली पुष्प मेला (फाेटो फिचर)
बिहीबार, कात्तिक ३, २०७९
काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशनले जनाएकाे छ ।

एमाले अध्यक्ष ओलीको लाँकुरी भञ्ज्याङमा ‘रिफ्रेसमेन्ट’ (तस्बिरसहित)
शनिबार, असोज २९, २०७९
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेखनलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुगेका छन् । ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।

राष्ट्रपतिबाट दशैंमा सधैं असमान व्यवहारको सन्देश किन जान्छ ? ( तस्बिर)
बुधबार, असोज १९, २०७९
काठमाडौं । हरेक दशैंमा टीका लगाउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिन्छन । खास गरी टी थाप्नेहरुलाई असमान व्यवहार गरेको उनीमाथि आरोप लाग्छ र त्यो हरेक वर्ष जस्तो देखिन्छ । गतवर्षको दसैंमा राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्दै गर्दाको तस्बिरले आलोचना निम्त्याएको थियो । आफू सोफामा बसेर वृद्ध आमा मिथिला पाण्डेलाई...
साताको लोकप्रीय