Sajha Post
पेरिस ओलम्पिक: दुई देशले नाम फिर्ता लिएपछि नेपालले पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने
पेरिस ओलम्पिक: दुई देशले नाम फिर्ता लिएपछि नेपालले पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ । छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमवार ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।
वेस्टईण्डिजविरुद्धको टी २० मा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य पुरा गर्दा विश्व कीर्तिमानको ओईरो
वेस्टईण्डिजविरुद्धको टी २० मा दक्षिण अफ्रिकाले २५९ रनको लक्ष्य पुरा गर्दा विश्व कीर्तिमानको ओईरो काठमाडौं ।  घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि २० मा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्यो । जितका लागि पाएको २ सय ५९ रनको विशाल लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य थियो । र, त्यसलाई दक्षिण अफ्रिकाले सहजै हासिल गर्यो...
मोरक्कोसँग ब्राजिल पराजित
मोरक्कोसँग ब्राजिल पराजित
 थ्री नेसन्स कप : भूटानलाई हराएपछि लाओसको फाईनल पुग्ने सम्भावना कायमै 
 थ्री नेसन्स कप : भूटानलाई हराएपछि लाओसको फाईनल पुग्ने सम्भावना कायमै  काठमाडौं ।  लाओसले थ्री नेसन्सकपमा शनिबार भुटानलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा भूटानलाई हराउन  लाओसका लागि दुवै गोल बोनकोङले गरे ।  जितपछि लाओसको फाइनल प्रवेशको सम्भावना कायम रह्यो । लाओसको यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ ।
तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई, ११ लाख रुपैयाँ पायो 
तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई, ११ लाख रुपैयाँ पायो  बुटवल । मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि जितेको छ । शनिबार बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडन डेथमा हराउँदै मनाङले सिजनको दोस्रो उपाधि हात पारेको हो । उपाधिसंगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ ।  सुदुरपश्चिम ११...
Weather Update