Sajha Post
'द हन्ड्रेड' क्रिकेटको खेलाडी छनोटका लागि ड्राफ्ट आज , नेपालबाट सन्दीप र अर्जुन
'द हन्ड्रेड' क्रिकेटको खेलाडी छनोटका लागि ड्राफ्ट आज , नेपालबाट सन्दीप र अर्जुन पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई कुनैपनि क्लबले अनुबन्ध गरेको थिएन । यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं...
थ्री नेसन्स कप खेल्ने नेपाली टोली घोषणा
थ्री नेसन्स कप खेल्ने नेपाली टोली घोषणा काठमाडौं ।  प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ ।नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । टोलीमा ७ जना नयाँ अनुसार छन् ।
नेपाललाई भारतमा र रणजी ट्रफी खेल्ने अनुमति दिनुपर्छ : मोन्टी देशाई
नेपाललाई भारतमा र रणजी ट्रफी खेल्ने अनुमति दिनुपर्छ : मोन्टी देशाई प्रथम श्रेणीको रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता हो । ३८ टोलीले प्रतिस्पर्धा गर्ने रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले ३० हजार भारु म्याच फि पाउँछन् । यसै प्रदर्शनको आधारमा भारतीय टेस्ट टोलीमा बोलाइने गरिन्छ ।...
थ्री नेसन्स कपको तयारी पूरा, विजेताले ५ हजार डलर पाउने
थ्री नेसन्स कपको तयारी पूरा, विजेताले ५ हजार डलर पाउने काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका उपाधि विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको र विजेताले पाँच हजार डलर पाउने जानकारी दिएको हो ।  प्रतियोगितामा दोस्रो हुनेले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। 
यू-१७ महिला साफ : नेपाल भारतसँग ४-१ ले पराजित
यू-१७ महिला साफ : नेपाल भारतसँग ४-१ ले पराजित काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४-१ ले हारेको हो ।जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी छन...
साफ यू-१७ महिला च्याम्पियनसिपमा  नेपाल आज भारतसँग खेल्दै
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दै काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।
भरतपुरको गौतम बुद्ध रंगशाला स्वामित्वमा लिएर अघि बढाउन सरकारसँग एमालेको माग
भरतपुरको गौतम बुद्ध रंगशाला स्वामित्वमा लिएर अघि बढाउन सरकारसँग एमालेको माग काठमाडौं । नेकपा एमालेले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिएर तत्काल बनाउन माग गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले धुर्मुस सुन्तलीले सुरु गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्वामित्वमा लिएर सरकारले बनाउनुपर्ने माग गरेका हुन् ।
Weather Update