इन्डिया महाराजलाई हराउँदै पारस खड्का आवद्ध टिम फाइनलमा
आइतबार, चैत ५, २०७९

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल र चेल्सी तथा म्यानसिटी र बायर्न भीड्ने
शुक्रबार, चैत ३, २०७९

क्रिकेट टिमसँग भेटेपछि राष्ट्रपतिको सरकारलाई सुझाव: खेलाडिको मनोबल बढाऊ
शुक्रबार, चैत ३, २०७९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारलाई सुझाव दिएका छन । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई शीतलनिवासमै बोलाएर बधाई तथा शुभकामना दिँदे राष्ट्रपतिले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्नेमा जोड दिए ।

क्रिकेट खेलाडिलाई सम्मान गर्न राष्ट्रपतिले शीतलनिवास बोलाए
शुक्रबार, चैत ३, २०७९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्वालिफायरमा पुग्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीलाई शीतलनिवास बोलाएका छन्।
दिउँसो साढे दुई बजे क्रिकेट खेलाडीहरूलाई सम्मान गर्न शीतलनिवास बोलाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रूपैयाँ दिने
शुक्रबार, चैत ३, २०७९
‘खेलाडीको सम्मान र हौसालाको लागि वाग्मती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं,’ उनले भने । वाग्मती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका हुन् ।यसअघि आजै प्रधानमन्त्रीले टिमका हरेक सदस्यलाई तीन...

कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, चैत ३, २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथअघि बढाउने प्रतिवद्धता जनाएका छन ।
प्रधानमन्त्री प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा जान सफल नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान गर्दै काम गर्ने प्रतिवद्धता जनाएका हुन ।

विश्वकप छनोटमा पुगेका क्रिकेटरलाई सरकारको सम्मान, जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
शुक्रबार, चैत ३, २०७९

गुल्सनले एकै ओभरमा बटुलेको त्यो २० रन जसले नेपाललाई जिम्बाबे पुर्यायो
शुक्रबार, चैत ३, २०७९
काठमाडौं । जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्न नेपालले विहीवार आइसिसी विश्वकप डिभिजन लिग -२ को अन्तिम तथा निर्णायक खेलमा युएईलाई हराउनै पर्ने थियो ।जित बाहेक नेपालसँग कुनै विकल्प थिएन, तर शुरुवात यस्तो रह्यो केही समय जितको कल्पना गर्न सक्ने अवस्था समेत रहेन ।
साताको लोकप्रीय