नेपाललाई पाँचौ झड्का, भीम सार्की ६७ रन बनाएर आउट
बिहीबार, चैत २, २०७९

सन्दीपले दिए ८० रन, कसले कति रन खर्चिए ?
बिहीबार, चैत २, २०७९
काठमाडौं । यूएईका ब्याटर आसिफ खान सामू आज नेपाली बलर फिका भए । अझ खास गरी मुख्य बलरहरु न उनका सामू फिका भए । नेपाली बलिङ आक्रामणका मुख्य हतियार सन्दीप लामिछाने र सोमपाल कामी महंगा सावित भए । सन्दीपले त १० ओभरमा ८० रन दिए ।

आसिफको विष्फोटक शतकमा नेपाललाई ३११ रनको विशाल लक्ष्य
बिहीबार, चैत २, २०७९
काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालका लागि निकै महत्वपूर्ण र निर्णायक खेलमा यूएईले नेपाललाई ३११ विशाल लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिंग गरेको पाहुना टोलीले निकै आक्रामक खेल्दै ३१० रनकाे विशाल योगफल खडा गर्यो । नेपालले एकदिवसीयमा पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो ।
साताको लोकप्रीय