नेपाललाई तेस्रो सफलता, नेपाल खेलमा फर्किँदै
बिहीबार, चैत २, २०७९

कीर्तिपुरमा क्रिकेट मोह: थामिनसक्नु भीड (तस्बिर)
बिहीबार, चैत २, २०७९
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आप्नो अन्तिम खेलमा नेपाल अहिले युएईसँग खेलिरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा थामिनसक्नु भीड छ । प्रहरीले लाठी चार्ज समेत गर्नुपरेको छ ।

भोली नेपाल र युएईको खेलमा टिकटबाट उठ्ने पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने
बुधबार, चैत १, २०७९

लेजेन्ड्स क्रिकेट लिगमा पारस आवद्ध टोलीको लगातार दोस्रो जित
मंगलबार, फागुन ३०, २०७९
जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि क्रिस गेलले सर्वाधिक २३ रन बनाए । कप्तान आरोन फिन्च २, लेन्डन सिमन्स १४, शेन वाटसन ३ र रस टेलरले ७ रन बनाए । एसियाका लागि कप्तान शाहिद अफ्रिदीले...

आशिफको कीर्तिमान: २१ बलमा अर्धशतक
सोमबार, फागुन २९, २०७९
काठमाडौं । ओपनर आसिफ शेख एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन् ।
आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आक्रामक खेल्दै यो कीर्तिमान बनाएका हुन । उनले २१ बलमा ८ चौका र ३ छक्कासहित नटआउट ५३ रन बनाए ।
साताको लोकप्रीय