Sajha Post
अन्तिम १० मिनेट जोगिन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य
अन्तिम १० मिनेट जोगिन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले मनाङ  मर्स्याङ्दी क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । दुई गोलको अग्रता जोगाउन नसक्दा  जावलाखेल अंक बाँड्न बाध्य भयो । 
Weather Update