बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि
बिहीबार, माघ १२, २०७९

माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव
बुधबार, माघ ४, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुनको कलेजोमा धेरै जटिलता आएकाले प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका...

सरकारले ६० वर्ष माथिका विरामीको रक्तचाप र मधुमेहको निःशुल्क परीक्षण र उपचार गर्ने
सोमबार, पुस २५, २०७९
काठमाडौं । सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रममा निरोगी नेपाल, स्वस्थ नागरिक बनाउने उल्लेख छ ।

नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो
बुधबार, पुस २०, २०७९
नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठको भनाइ छ । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।

९१ देशमा फैलियो कोभिडको नयाँ रुप बिएफ– ७, सतर्कता अपनाउन अपिल
मंगलबार, पुस १२, २०७९
काठमाडौं । ओमिक्रोन बिए– ५ को सबभेरियन्ट (नयाँ स्वरूप) बिएफ– ७ छिमेकी चीन, भारतलगायत ९१ देशमा फैलिएको छ । विगतका भेरियन्टभन्दा फैलिने दर उच्च र द्रुत रहेको बिएफ– ७ को जिन विश्वका ९१ देशमा फैलिएको अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले जनाएको छ ।

डेंगुका कारण ५५ जनाको मृत्यु, संक्रमितको संख्या ५० हजार नाघ्यो
सोमबार, कात्तिक २१, २०७९
गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ थियो । यस्तै यो रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको पनि मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रीय