अफ्रिकन स्वाइन फिभर नेपालका १३ जिल्लामा फैलियो
बिहीबार, कात्तिक १७, २०७९

नेपालमा पहिलो पटक भेटियो कोरोनाको सब भेरियन्ट एक्सबिबी, सचेत रहन मन्त्रालयको आग्रह
सोमबार, कात्तिक ७, २०७९
काठमाडौं । नेपालमा पनि कारोना भाइरस ओमिक्रोनको सब–भेरियन्ट (एक्सबिबी) संक्रमित पहिचान भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक यो भेरियन्ट संक्रमित पहिचान भएको हो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल यो भेरियन्ट विभिन्न देशमा फैलिरहेको कारणले सचेत हुन आग्रह गरेको छ।

७७ जिल्लामै फैलियो डेंगु, ४७ जनाको मृत्यु
शनिबार, असोज २९, २०७९
काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट अहिलेसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत साउनदेखि अहिलेसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका काम तीव्र पारिएको पनि मन्त्रालयले जनाएको छ। ७६ जिल्लामा यसअघि नै फैलिएको...

डेंगुका धेरै बिरामीकाे घाँटीमा समस्या
शनिबार, असोज २९, २०७९
अल्का अस्पतालका चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गरेको चिकित्सकको भनाइ छ ।

भारतीय कम्पनीको रुघाखोकीको औषधिले गाम्बियामा ६६ बालबालिकाकाे मृत्यु, प्रयोग नगर्न डब्ल्यूएचओको अपिल
बिहीबार, असोज २०, २०७९
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।
गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बालबालिकाको त्यही औषधिकै कारण ज्यान गएको हुनसक्ने भन्दै डब्ल्यूएचओले औषधि प्रयोग नगर्न सुझाव दिएको हो ।

सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन: गगन थापा
शुक्रबार, असोज १४, २०७९
‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन ।’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु, योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’
सरकारको काम चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगु कसरी...

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार भन्दा बढी
बिहीबार, असोज १३, २०७९
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनालाई डेंगु संक्रमण भएको छ । बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

डेंगुले एकैदिन ४ जनाको मृत्यु,२७ हजार भन्दा धेरै संक्रमित
बुधबार, असोज १२, २०७९
मुस्ताङबाहेक सबै जिल्लामा डेंगु देखिएको छ । डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५...

सरकार र डा.केसीबिच १० बुंदे सहमति, अनशन तोडियो
शनिबार, असोज ८, २०७९
स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच शनिबार १० बुँदे सहमति भएको छ । शनिबार सहमति भएपछि डा. केसीले अनशन तोडेका छन् ।
साताको लोकप्रीय