Sajha Post
आज हरिबोधनी एकादशी, तुलसीको बिबाह गराइदिंदै
आज हरिबोधनी एकादशी, तुलसीको बिबाह गराइदिंदै हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।  एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।  असाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ ।  विष्णु...
अफ्रिकन स्वाइन फिभर नेपालका १३  जिल्लामा फैलियो
अफ्रिकन स्वाइन फिभर नेपालका १३  जिल्लामा फैलियो अफ्रिकन स्वाइन फिभर बंगुर/सुँगुर प्रजातिका जनावरमा हुने महामारीजन्य रोग हो । यो रोगको संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ । फिभर संक्रमित जनावरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने बान्ता गर्ने र केही दिनपछि...
आहा ! त्यो पञ्चकोटको रमाइलो
आहा ! त्यो पञ्चकोटको रमाइलो बागलुङ । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे ।
नेपालमा पहिलो पटक भेटियो कोरोनाको सब भेरियन्ट एक्सबिबी, सचेत रहन मन्त्रालयको आग्रह
नेपालमा पहिलो पटक भेटियो कोरोनाको सब भेरियन्ट एक्सबिबी, सचेत रहन मन्त्रालयको आग्रह काठमाडौं । नेपालमा पनि कारोना भाइरस ओमिक्रोनको सब–भेरियन्ट (एक्सबिबी) संक्रमित पहिचान भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक यो भेरियन्ट संक्रमित पहिचान भएको हो। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल यो भेरियन्ट विभिन्न देशमा फैलिरहेको कारणले सचेत हुन आग्रह गरेको छ।
७७ जिल्लामै फैलियो डेंगु, ४७ जनाको मृत्यु 
७७ जिल्लामै फैलियो डेंगु, ४७ जनाको मृत्यु  काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट अहिलेसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  गत साउनदेखि  अहिलेसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका काम तीव्र पारिएको पनि मन्त्रालयले जनाएको छ। ७६ जिल्लामा यसअघि नै फैलिएको...
डेंगुका धेरै बिरामीकाे घाँटीमा समस्या
डेंगुका धेरै बिरामीकाे घाँटीमा समस्या अल्का अस्पतालका चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन् । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने गरेको चिकित्सकको भनाइ छ । 
भारतीय कम्पनीको रुघाखोकीको औषधिले गाम्बियामा ६६ बालबालिकाकाे मृत्यु, प्रयोग नगर्न  डब्ल्यूएचओको अपिल
भारतीय कम्पनीको रुघाखोकीको औषधिले गाम्बियामा ६६ बालबालिकाकाे मृत्यु, प्रयोग नगर्न  डब्ल्यूएचओको अपिल काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बालबालिकाको त्यही औषधिकै कारण ज्यान गएको   हुनसक्ने भन्दै डब्ल्यूएचओले औषधि प्रयोग नगर्न सुझाव दिएको हो । 
सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन: गगन थापा
सरकारले डेंगु नियन्त्रणमा काम गर्न सकेन: गगन थापा ‘डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन ।’ उनले भने‚ ‘मैले प्रधानमन्त्रीलाई भेटेर पटक-पटक भनेको छु, योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।’ सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगु  कसरी...
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार भन्दा बढी 
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार भन्दा बढी  काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनालाई डेंगु संक्रमण भएको छ ।  बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
Weather Update